ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउने

अल्डरशट । अल्डरशट स्थानिय नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले नेपाली नयाँबर्ष २०७५ भव्यताकासाथ सम्पन्न गर्ने पूर्व तयारी गरेको छ। स्थानिय एम्पायर हाउस अल्डरशटमा आगामी अप्रिल १४ साँझ ठिक १८.०० देखि सुरु हुने उक्त कार्यक्रममा नेपाली र स्थानिय इङ्ग्लिश समूदाय लगायत इन्डियन, पाकिस्थानी, श्रीलंकन समूदाय समेतको सहभागिता रहने कुरा प्रवक्ता प्रमिला राइले बताइन। कार्यक्रमको … Continue reading ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउने